शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा Queue Management Equipment जडान

November 03, 2020

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा Queue Management Equipment जडान

कालीमाटी शाखाले मिति २०७६/१०/१० गते शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको थियो । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथि तथा माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री श्री नवराज रावल ज्यूले उद्घाटन गर्नुभएको थियो । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो ।

Quick Access