Saturday December 20, 2025
वि.सं २०८२ पुष ०५ शनिबार
Saturday December 20, 2025
वि.सं २०८२ पुष ०५ शनिबार

Press Release

January 21, 2025

यस बैंकका पदाधिकारी तथा कर्मचारीहरुलाई जोडेर विभिन्न संचार माध्यममा भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो संम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । 
नेपाल राष्ट्र बैंकले जारी गरेको नीति, नियम तथा परिधि भित्र नै रहेर सहज, सरल र सुरक्षित वित्तीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको व्यहोरा जानकारी गराउँदै बैंक आफ्ना ग्राहकहरुप्रति सँधै संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । 
 

Quick Access