Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार
Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार

मनहरी शाखाद्वारा ट्राफिक व्यवस्थापन सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

January 13, 2021

मनहरी शाखाद्वारा ट्राफिक व्यवस्थापन सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

मनहरी शाखाले २०७७–०९–२५ गते शनिबार मनहरी बजार क्षेत्र भित्र ट्राफिक व्यवस्थापन साथै सडक अनुशासन कायम गर्न सहयोग गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय मनहरीलाई रोड डिभाइडर, सडक बत्ती, ट्राफिक छेकबार, ट्राफिक ज्याकेट वितरण कार्यक्रम सम्पन्न गरेको थियो । प्रहरी चौकी मनहरीको प्रङ्गणमा सम्पन्न कार्यक्रममा मनहरी शाखाका प्रमुख श्री दुधराज पौडेलले ट्राफिक प्रहरी कार्यालय मनहरीका प्रमुख श्री सन्तोष पोखरेल ज्यूलाई उल्लेखित ट्राफिक व्यवस्थापन सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

Quick Access