Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार
Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार

केदारेश्वर महादेव मन्दिरमा यज्ञमण्डप निर्माण

November 03, 2020

केदारेश्वर महादेव मन्दिरमा यज्ञमण्डप निर्माण

लेकसाइड शाखाले मिति २०७६/१२/०९ गते आइतबार केदारेश्वर महादेवमणि सेवा आश्रमका पिठाधिस डा. लेखनाथ आचार्यको अध्यक्षतामा मन्दिरको प्रfङ्गणमा एक कार्यव्रmमको आयोजना गरी नवनिर्मित केदारेश्वर यज्ञमण्डप हस्तान्तरण गरेको छ । बैकले मन्दिरलाई रु. १,९०,००० (रु. एक लाख नब्बे हजार) बाराबरको सहयोग प्रदान गरेको थियो । उक्त रकम बराबरको चेक कार्यव्रmमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्री जगत बहादुर पहारी ज्यूले केदारेश्वर महादेवमणि सेवा आश्रमका पिठाधिस डा. लेखनाथ आचार्य ज्यूलाई प्रदान गर्नुभएको थियो ।

Quick Access