Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार
Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार

“Sugandha Thalassemia Project”लाई सहयोग

November 03, 2020

“Sugandha Thalassemia Project”लाई सहयोग

बिराटनगर शाखाले “Thalassemia” रोग बाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित “Sugandha Thalassemia Project” लाई रु. २,५०,०००/–(अक्षरुपीःरु. दुई लाख पचास हजार) रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको थियो ।मिति २०७६/१०/२५ गते श्री आर्दश मा. वि. विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा Biratnagar Platinum Round Table-11 द्वारा आयोजित माननीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री श्री मोतिलाल दुगड ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न समारोहका बिच बैंकको बिराटनगर शाखाका प्रबन्धक श्री भरत खतीवडाले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Quick Access