Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार
Sunday May 24, 2026
वि.सं २०८३ जेठ १० आइतबार

डस्टविन वितरण कार्यक्रम सम्पन्न

November 03, 2020

डस्टविन वितरण कार्यक्रम सम्पन्न

सानोभयाङ शाखाले मिति २०७६/१२/०१ गते शनिबार काठमाडौं महानगरपालिका वडा नं १६, बनस्थलीमा अवस्थित सामुदायिक विकास संघलाई २५ थान डस्टविन हस्तान्तरण गरेको थियो । डस्टविनले ढुङेधारा, बनस्थली, जनजाग्रिती मार्ग, शिव मार्ग, भगवती मार्ग र खरिबोट क्षेत्रका बाटोमा जथाभावी फ्याकिने फोहोर व्यवस्थापनमा सहयोग पु¥याउनेछ भन्ने हेतुले उक्त क्षेत्रमा डस्टविन वितरण गरेको थियो ।

Quick Access