June 14, 2019

CSR Palung

यात्रु प्रतिक्षालयनिर्माण – थाहानगरपालिका वडा नं २, पालुङ

बैंकको पालुङशाखाले थाहानगरपालिका वडा नं २ मायात्रु प्रतिक्षालयनिर्माण गरेको छ । बैंकले मिति २०७६÷०१÷०९ गतेकादिनउक्तप्रतिक्षालयको समुद्घाटन कार्यक्रमसफलतापूर्वक सम्पन्न गरेको थियो ।प्रतिक्षालयको उद्घाटनप्रमुखअतिथिएवम् थाहानगरपालिकाकाप्रमुखलवशेर विष्टले गर्नु भएको थियो भने बैंकले उद््घाटन समारोहकै अवसरमाथाहानगरपालिका वडा नं २ कार्यालयलाई उक्तप्रतिक्षालय हस्तान्तरण गरेको थियो । कार्यक्रममाथाहानगरपालिकाकाप्रमुखलगायत वडा कार्यालयका २ काअध्यक्ष, स्थानीयविद्यालयकाप्रतिनिधिहरु, नेपाल रेडक्रश सोसाइटी पालुङ शाखाको प्रतिनिधि, सामुदायिकभवनव्यवस्थापन समितिकाअध्यक्षतथा स्थानीयबासिन्दाहरुको उपस्थिति रहेको थियो ।

Quick Access