Saturday May 10, 2025
वि.सं २०८२ वैशाख २७ शनिबार
Saturday May 10, 2025
वि.सं २०८२ वैशाख २७ शनिबार

June 14, 2019

CSR Dadeldhura

जेष्ठ आमाहरुलाई सम्मानतथाअनाथविद्यार्थीहरुलाई छात्रवृतिपनिप्रदान

महालक्ष्मीविकास बैंक लि. ले संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्नकार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरतादिँदै बैंककोे डडेलधुराशाखाले मिति २०७६ वैशाख २१गतेमातातिर्थ औसीँ(आमाको मुख हेर्ने दिन)को अवसर पारीशाखाप्राङ्गणमा एक कार्यक्रमआयोजना गरेको थियो । समारोहमाबैंकले अमरगढी नगरपालिकाको प्रत्येक वडाबाट एक जेष्ठ नागरिक आमा छनोट गरी कुल ११ जना जेष्ठ आमाहरुलाई सम्मान स्वरुपकपडा, फलफुलतथा मिठाइ सामाग्रीवितरण गरेको थियो ।सोहीकार्यक्रममाबैंकले भुवनेश्वरी माध्यमिकविद्यालयमाअध्ययनरत २ जनाअनाथविद्यार्थीहरुलाई रु.२५०००/–प्रतिविद्यार्थीका दरले कुल रु.५०,०००/–(अक्षरेपीपचास हजार मात्र) बराबरको छात्रवृतिपनिप्रदान गरेको थियो ।

यसकाअतिरिक्तसोहीदिनउक्तशाखाले “हामी सबैको पहल, सफातथा स्वच्छ सहर” भन्ने मूलनाराका साथआफ्नाकर्मचारीलगायत स्थानीयबासिन्दाहरुको सहकार्यमा तुफानडाँडा देखीबागबजारसम्म सरसफाई कार्य पनि गरेको थियो ।

Quick Access