June 14, 2019

CSR - Aid to Storm Victims

महालक्ष्मीविकास बैंक लि. कोतर्फबाट हावाहुरीबाट प्रभावितकालागि राहतवितरण

यस महालक्ष्मीविकास बैंककावारा र पर्सा जिल्लाकाशाखाहरु विरगंज, कलैया तथा प्रसौनीशाखाहरुको तर्फबाट मिति २०७५ चैत्र १७गते वारा र पर्सा क्षेत्रकाविभिन्न स्थानहरुमाआएको भीषण हावाहुरीबाट प्रभावितमानिसहरुको उद्धारकालागि राहत सामानवितरण गरेको छ । बैंककातर्फबाट पिडित व्यक्तिहरुलाई रु. १ लाख बराबरको खाद्य सामाग्री, शुद्ध पिउने पानीलगायततत्कालआवश्यक पर्ने सामानहरु वितरण गरिएको छ ।

बैंकले हावाहुरीबाट ज्यानगुमाउने व्यक्तिहरुकाशोक सन्तप्त परिवारहरुप्रति समवेदनाव्यक्तगर्नुका साथै आफ्नाशाखाहरुमार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

Quick Access