Financial Help to Bal Sarathi

April 26, 2021

महालक्ष्मी विकास बैंक लि. द्वारा असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदानगर्दै आईरहेको काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप रु.५,००,०००(रु.पाँचलाख) सहयोग प्रदान ।  

Quick Access