June 14, 2019

CSR Mahilwar Lumbini

किशोरीहरुकालागि Sanitary Napkin Vending Machine जडान

महालक्ष्मीविकास बैंक लि.को महिलवार, लुम्बिनीशाखाले गतमार्च ८, २०१९कादिनअन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी महिलवार, लुम्बिनीमाअवस्थित करुणा कन्याउच्चमाध्यमिकविद्यालयमाअध्ययनरत कक्षा ६ देखीकक्षा १२ काकिशोरीहरुकालागिक्बलष्तबचथ ल्बउपष्ल ख्भलमष्लन ःबअजष्लभ जडान गरेको छ ।उक्त मेशिनको प्रयोगबाट त्यस विद्यालयकाकिशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोगगर्न सक्नेछन् । यस प्रकारको सुविधालेमहिनावारीको समयमाकिशोरीहरुले सहजैसरसफाइकायम गरी यौनजन्य संक्रमणबाटबच्न सक्नेछन् । बैंकले यस प्रकारको सामाजिककार्यलेकिशोरीहरुको मनोबल वृद्धिमा उल्लेखनीयभूमिका खेल्ने अपेक्षा गरेको छ।

Quick Access